सर्वदलीय बैठक राखेपछि रवि लामिछाने शीतल निवासमा
kendrabindu.com · Wed Jul 29 06:55:07 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।
सुनसरी घटनालगायत पछिल्लो राजनीतिक अवस्थाबारे आजै सर्वदलीय बैठक राखेका सभापति लामिछाने राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)