सर्वदलीय बैठकपछि राष्ट्रपतिलाई भेट्न पुगे रवि लामिछाने
kalakarmi.com · Wed Jul 29 06:55:26 GMT 2026

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् ।
सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)