जापानमा गएको भूकम्पमा मर्नेको संख्या १३ पुग्यो, उद्धार कार्य तीव्र
clickmandu.com · Wed Jul 29 06:57:58 GMT 2026

एजेन्सी । दक्षिणी जापानमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ ।
बुधबार उद्धारकर्ताहरू भग्नावशेषमा पुरिएका जीवित मानिसहरूको खोजीमा तीव्रताका साथ लागिपरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)