राज्यका प्रमुखलाई पनि कारबाही गर्ने आँट देखाउनुस् : अर्जुननरसिंह केसी
ratopati.com · Wed Jul 29 07:01:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगको प्रमुखले कानुन कार्यान्वयनका क्रममा राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई समेत कारबाही गर्ने साहस राख्नुपर्ने बताएका छन् ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिमा भएको छलफलमा बोल्दै सांसद केसीले संस्थाको गरिमा नेतृत्वको दृढतामा निर्भर हुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)