सामाजिक सद्भाव कायम राख्न नौ दलले तल्लो तहमा सर्वदलीय संवाद गर्ने
onlinekhabar.com · Wed Jul 29 06:59:37 GMT 2026

१३ साउन, काठमाडौं । सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् ।
रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आव्हान गरेको सर्वदलीय बैठकमले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठकको आह्वान गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)