‘व्यवस्थित भाडा, सुमधुर सम्बन्ध’को लक्ष्यसहित बजारमा आयो ‘भाडासेवा’, घरधनी र भाडावालाबीचको सम्पूर्ण व्यवस्थापन अब डिजिटल
ajakoartha.com · Wed Jul 29 06:57:00 GMT 2026

काठमाडौं- नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यावसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित छ । कतिपयले सामान्य एकाउन्टिङ सफट्वेयर प्रयोग गरेपनि त्यसले पूर्ण रुपमा डिजिटलाइज गर्न सकेको अवस्था छैन । यसले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सम्पूर्ण सञ्चालन प्रक्रियालाई झन्झटिलो बनाउने गरेको छ ।
यही चुनौतीलाई समाधान गर्न एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)