सेफ्टी ट्यांकीमा निसास्सिएर तीन मजदुरको मृत्यु
lokaantar.com

बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी टयाङ्कीमा निसासिएर तीन मजदुरको मृत्यु भएको छ ।
जिल्लाको कोहलपुर नगरपालिका –३ शान्तिचोकस्थित दयाप्रसाद थारूको घरमा सेफ्टी टयाङ्कीमा फसेका उनीहरूको समयमै उपचार नहुँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतितसिंह राठौरले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)