तोलामा एक हजारले घट्यो सुनको भाउ
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा एक हजार घट्दा चाँदीको १० रुपैयाँ बढेको छ ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)