रास्वपा केन्द्रीय समिति बैठक सुरु, यी हुन् एजेन्डा
baahrakhari.com · Wed Jul 29 06:58:59 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा सांगठनिक व्यवस्थापन तथा मनोनयन, प्रथम महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जनका लागि छलफल, आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत बैठकका एजेन्डा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)