चुनावमा भाग नलिने दललाई खारेज गर्नुपर्छ : प्रस्तावित प्रमुख आयुक्त कार्की
baahrakhari.com · Wed Jul 29 06:58:38 GMT 2026

काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने दललाई खारेज गर्नुपर्ने धारणा अघि सारेका छन् ।
संसदीय सुनुवाइ समितिमा बोल्दै हुने निर्वाचन सहभागी नहुने दललाई एकीकरणको लागि प्रोत्साहन गर्नुपर्ने र त्यसमा तयार नभए खारेज गर्नुपर्ने बताएका हुन् । ''चुनावमा भाग नलिने दललाई एकीकरणको लागि प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि तयार नभएर खारेज गर्नुपर्छ । चुनावमा नजाने दललाई सधैँ पालिराख्नु उपयुक्त हुँदैन,'' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)