बौद्धमा सापारु र घोनाइ जात्रा [तस्वीरहरु]
nepalviews.com · Sun Aug 30 12:08:53 GMT 2026

काठमाडौं । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको बौद्धनाथ परिसरमा यस वर्षको सापारु (गाईजात्रा) तथा घोनाइ (रोपाइँ) जात्रा मनाइएको छ।
वर्षभरि दिवंगत भएका आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट बौद्धमा घोनाइ अर्थात् रोपाइँजात्रा मनाउने परम्परा छ। यस वर्ष भने जात्रा सुरु हुनुअघि हालै रसुवामा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै विशेष प्रार्थना तथा दीप प्रज्वलन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)