त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने
khabarhub.com · Sun Aug 30 12:09:43 GMT 2026

काठमाडौं – आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण वृद्धि भएको त्रिशुली नदीको बहाबले राजमार्गतर्फको जमिन कटान गर्दा गएको पहिरोले कृष्णभीरको सडक नै भासिएपछि यातायात पूर्ण अवरुद्ध बनेको हो ।
काठमाडौंदेखि पोखरा र नारायणगढ हुँदै देशको पश्चिम भागसँग जोड्ने मुख्य सडक अवरुद्ध भएपछि ठूलो संख्याका नेपालीको यात्रा र वस्तुको ओसारपसार नै प्रभावित हुने अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)