कोहलपुरमा सेफ्टी ट्याङ्कीमा निसासिएर तीन जनाको मृत्यु
kendrabindu.com · Wed Jul 29 07:09:23 GMT 2026

बाँके । कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरमा सेफ्टी ट्याङ्की निर्माणका क्रममा काम गरिरहेका तीन जना मजदुरको बुधबार बिहान निसास्सिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार मृतकहरू कालु थारु, प्रकाश थारु र बिर्जा थारु हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)