तीर्थयात्री बोकेका ४० सवारी साधन रसुवा पहिरोमा बेपत्ता
lokaantar.com

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवा बाढीबाट ४० वटा यात्रुवाहक सवारी साधन सम्पर्कविहीन रहेको जानकारी गराएको छ ।
महासंघका अनुसार मानसरोवर यात्रामा गएका यात्रुबाहक बस सम्पर्कविहीन भएका हुन् । महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सम्पर्कविहीन भएका सवारीसाधनको प्रारम्भिक रूपमा विवरण आउन शुरू भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)