विश्वकप विजेता स्पेनिस स्टार रोड्रीको ढाडको शल्यक्रिया
ratopati.com · Wed Jul 29 07:16:43 GMT 2026
म्यानचेस्टर। स्पेनिस मिडफिल्डर रोड्रीको ढाडको सामान्य शल्यक्रिया सम्पन्न भएको छ। उनको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मंगलबार यसको पुष्टि गरेको हो।
सन् २०२४ का बालोन डि ओर विजेता ३० वर्षीय रोड्रीले यसै महिना स्पेनको कप्तानी गर्दै टोलीलाई विश्वकप जिताएका थिए। उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका उनी केही समयदेखि ढाडको समस्याबाट गुज्रिरहेका थिए। निरन्तरको असजिलोपनपछि उनले शल्यक्रिया गराउने निर्णय लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)