चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रस्तावित निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता
onlinekhabar.com · Wed Jul 29 07:13:25 GMT 2026

१३ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो अभ्यास हालसम्म भएको छैन। अब यो काम आफुले गर्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)