प्रस्तावित प्रमुख निर्वाचन आयुक्तले ५० करोडभन्दा बढी नोक्सानी पुर्याएको दाबी
ratopati.com · Wed Jul 29 07:24:50 GMT 2026

काठमाडौँ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध परेको उजुरीका सम्बन्धमा बुधबार संसदीय सुनुवाइ समितिले उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरेको छ।
समितिको बैठकमा बोल्दै उजुरीकर्ता लुइँटेलले प्रस्तावित आयुक्त कार्कीको विगतको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनले राज्यलाई ५० करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्याएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)