सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले
arthadabali.com · Wed Jul 29 07:23:31 GMT 2026

काठमाडौँ / अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी लिइरहेको जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उनले सुनसरीमा उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री गम्भीर छन् र पहलकदमी लिइरहेको छ भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)