कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु
setopati.com · Wed Jul 29 07:22:17 GMT 2026

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)