रसियामा भाइ-बुहारीले पैसा कलेक्सन गर्ने, काठमाडौंमा दाइले बाँड्ने
lokaantar.com

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका राजेन्द्र प्रसाद रिजालले रसियामा रहेका भाइ–बुहारीसँग मिलेर हुण्डी कारोबार गरेको तथ्य खुलेको छ ।
धादिङको सत्यदेवी–८ स्थायी घर भई हाल नागार्जुन नगरपालिका–८ मा बस्दै आएका रिजाल पेसाले भाँडा पसले हुन् । तर, उनको आर्थिक गतिविधिमाथि सीआईबीले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)