नुवाकोटबाट फर्किएपछि मुख्यसचिव र सचिवहरूसँग प्रधानमन्त्री बालेनको आपतकालीन छलफल
barnanmedia.com · Thu Aug 27 13:06:07 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् ।
बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)