सर्वोच्चको आदेशपछि कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खुल्यो
newsofnepal.com · Thu Aug 27 13:12:32 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खुलेको छ। महाधिवेशनको प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबाट दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)