ज्यान जोखिमका बीच स्वदेश फर्किने शेख हसिनाको घोषणा
kendrabindu.com · Wed Jul 29 07:34:04 GMT 2026

नयाँदिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जेल जानुपर्ने सम्भावना रहे पनि डिसेम्बरसम्म स्वदेश फर्किने घोषण गरेकी छन्। भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्।
एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्णरूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)