अक्षर समूह चितवनको युगल गजलवाचनमा वासु र समिताको प्रस्तुति
lokaantar.com

अक्षर समूह चितवनद्वारा आयोजित युगल गजलवाचन कार्यक्रममा गजलकार वासु पुष्पा अधिकारी र समिता पौडेल न्यौपानेले आ-आफ्ना १०/१० वटा गजल प्रस्तुत गरेका छन् ।
मंगलबार साँझ नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित कार्यक्रममा प्रेम, त्याग, समर्पण तथा समसामयिक विषयवस्तुमा आधारित गजल प्रस्तुत हुँदा उपस्थित स्रोताले तालीसहित प्रशंसा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)