प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
nepallive.com · Wed Jul 29 07:38:12 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)