इलोन मस्कका लागि चुनौतीपूर्ण समयः स्पेसएक्स र टेस्लाको बजार मूल्यमा १५ खर्ब डलरको गिरावट
clickmandu.com · Wed Jul 29 07:38:02 GMT 2026

एजेन्सी । विश्वकै सबभन्दा धनी व्यक्ति इलोन मस्कका लागि पछिल्लो एक महिना निकै कष्टकर साबित भएको छ । जुन महिनाको मध्यदेखि मस्कका दुई प्रमुख कम्पनी स्पेसएक्स र टेस्लाको संयुक्त बजार पुँजीकरणमा १५ खर्ब अमेरिकी डलरको विशाल गिरावट आएको छ ।
स्पेसएक्सको सेयर मूल्य आफ्नो उच्च विन्दुबाट झण्डै ५० प्रतिशतले घटेको छ भने टेस्लाको सेयरमा पनि पछिल्लो वित्तीय प्रतिवेदन सार्वजनिक भएयता १८ प्रतिशतको गिरावट देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)