देशभर ४२९ ओटा बाघ
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सार्वजनिक गरेको २०८२ को गणनाअनुसार कूल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)