माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै, तस्बिरहरू
ratopati.com · Wed Jul 29 07:40:26 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा बर्सेनि दोहोरिने भीषण डुबान र ढल निकासको दीर्घकालीन समस्या समाधानका लागि तयारी सुरु गरेको छ।
महानगरले माइतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटोतर्फबाट निकास सफा गर्ने र खोल्ने काम थालेको हो। यसै क्रममा त्यहाँबाट बग्ने नाला डोजर लगाएर खोलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)