प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
kendrabindu.com · Wed Jul 29 07:40:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
\प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपरान्ह ३ बजे बस्ने गरी बैठक तय गरिएको हो। बैठकमा सरकारका समसामयिक राजनीतिक घटनाक्रम, प्रशासनिक निर्णय तथा नियमित कार्यसूचीहरूमाथि छलफल हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)