पानी जम्न नदिन माइतीघरमा ढल सफाइ (तस्बिरहरू)
setopati.com · Wed Jul 29 07:40:00 GMT 2026

काठमाडौँको माइतीघर क्षेत्रमा वर्षायाममा बारम्बार हुने पानी जम्ने समस्याको समाधानका लागि काठमाडौं महानगरपालिकाले ढल सफाइ अभियान सुरू गरेको छ।
पानीको निकास अवरूद्ध हुने मुख्य कारणमध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले सम्बन्धित निकायसँगको समन्वयमा ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)