दुई भागमा बन्दैछ अल्लु अर्जुनको ‘राका’
ratopati.com · Wed Jul 29 07:50:10 GMT 2026

नयाँ दिल्ली । भारतीय निर्देशक एटलीको आगामी साइन्स फिक्सन फिल्म ‘राका’ यतिबेला निकै चर्चामा छ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने यो फिल्मको यतिबेला छायाङ्कन भइरहेको छ ।
यसैबिच, फिल्मको बारेमा एक प्रमुख अपडेट आएको छ । लगभग १००० करोड भारुको ठुलो बजेटमा बनेको यो फिल्म दुई भागमा रिलिज गर्ने मेकरहरूको योजना छ । इन्डिया टुडेको रिपोर्टअनुसार राकाको कथा दुई फरक संसार र समय रेखामा सेट गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)