भारतलाई यू-१९ विश्वकप जिताउने ब्याटर श्रीलंकाको जेलमा
setopati.com · Wed Jul 29 07:42:00 GMT 2026
सन् २०१८ को १९ वर्षमुनिको विश्वकप फाइनलमा शतक प्रहार गरेर भारतलाई जिताएका चर्चित क्रिकेटर मञ्जोत कालरा अहिले श्रीलंकाको जेलमा छन्।
श्रीलंकामा भइरहेको 'लंका प्रिमियर लिग' २०२६ मा 'म्याच फिक्सिङ' को प्रयास गरेको आरोपमा कोलम्बोको अदालतले उनको जमानत निवेदन अस्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)