१० ऐतिहासिक चलचित्रको जाँचपास
baahrakhari.com · Wed Jul 29 07:51:19 GMT 2026

काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका १० ऐतिहासिक नेपाली चलचित्रको जाँचपास प्रक्रिया सम्पन्न भएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित गरिएका १० वटा चलचित्रको जाँचपास गरिएको हो ।
जाँचपास प्रक्रिया पूरा भएका सबै चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन् । यी चलचित्र यसअघि डिजिटाइज गरे पनि जाँचपास प्रक्रिया भने पूरा भएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)