पृथ्वी राजमार्ग बन्द भएपछि यसरी हुँदैछ ग्यास र इन्धन आपूर्ति
ratopati.com · Sun Aug 30 12:13:39 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ।
त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि निगमले यस्तो व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)