पहिचान नभएका शवको सामूहिक दाहसंस्कार गरिँदैन: कानूनमन्त्री गौतम
nagariknews.nagariknetwork.com · Sun Aug 30 11:57:29 GMT 2026

कानूनमन्त्री सोविता गौतमले रसुवाको विनाशकारी बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका शवहरूको सामूहिक दाहसंस्कार नगरिने बताएकी छन्।
दाहसंस्कार अन्तिम र अपरिवर्तनीय प्रक्रिया भएकाले भविष्यमा डीएनए परीक्षण तथा वैज्ञानिक प्रमाणका आधारमा आफन्तलाई शव जिम्मा लगाउने सम्भावना सुरक्षित राख्न अस्थायी समाधिको विधि अपनाइएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)