प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
barnanmedia.com · Wed Jul 29 07:42:36 GMT 2026

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद्को बैठक आज साउन १३ गते बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)