सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री सक्रिय हुनुहुन्छ: अर्थमन्त्री वाग्ले
barnanmedia.com · Wed Jul 29 07:42:08 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी लिइरहेको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उनले सुनसरीमा उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री गम्भीर हुनुहुन्छ र पहलकदमी लिइरहेका छन् भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)