मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै
onlinekhabar.com · Wed Jul 29 07:53:55 GMT 2026

१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)