‘निर्वाचन आयोगले पारदर्शिता र निष्पक्षतालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ’ : कार्की
kalakarmi.com · Wed Jul 29 08:08:26 GMT 2026

काठमाडौं- संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ गरेको छ ।
सुनुवाइका क्रममा प्रस्तावित कार्कीले आफ्नो शैक्षिक तथा व्यावसायिक अनुभव प्रस्तुत गर्दै निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)