मन्त्रिपरिषद् बैठक बस्दै, सुनसरी घटना र चिकित्सकहरूको आन्दोलनबारे आवश्यक निर्णय लिने
nagariknews.nagariknetwork.com · Wed Jul 29 07:59:10 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ३:०० बजे बस्नेछ।
सुनसरीमा जारी हिंसात्मक घटना, वीरगन्जमा रहको नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरुको आन्दोलनलगायत विषयमा आवश्यक निर्णय लिन बैठक बोलाइएकाे बुझिएको छ। यद्यपि प्रधानमन्त्रीको सचिवालयले बैठकलाई नियमित भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)