औंला भाँचिए पनि टोलीका लागि ब्याटिङ गर्न मैदान उत्रिएका मसूद
setopati.com · Wed Jul 29 08:09:00 GMT 2026
पाकिस्तानका शान मसूदले औंला भाँचिएको पीडा सहेरै पनि वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलमा ब्याटिङ गरेका छन्।
तेस्रो दिन ब्याटिङ गर्ने क्रममा वेस्ट इन्डिजका बलर जेडेन सिल्सको बलले लागेर उनको औंला भाँचिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)