ट्रम्प किन भन्दैछन् - अझै धेरै हतियार चाहिन्छ ?
nepalviews.com · Wed Jul 29 08:10:52 GMT 2026

काठमाडौं । यस महिनाको सुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पेन्सिलभेनिया डिफेन्स एन्ड इनोभेसन समिटमा सहभागी हुँदा उनीसँग अमेरिकाका केही ठूला रक्षा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू उपस्थित थिए । त्यहाँ ट्रम्पको मुख्य सन्देश एउटै थियो - अझ धेरै हतियार उत्पादन गर र अझ छिटो गर ।
अमेरिकी सेनाको वार कलेजमा आयोजित कार्यक्रममा रक्षामन्त्री पीट हेगसेथसँगै उपस्थित ट्रम्पले भने, "हामीसँग संसारकै उत्कृष्ट गुणस्तरका हतियार छन् । तर, अब हामीलाई अझ बढी गति चाहिएको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)