किसानको हातमा अब बजारको शक्ति
saralpatrika.com · Wed Jul 29 08:18:31 GMT 2026
काठमाडौं। आज पनि नेपालका धेरै किसानको सबैभन्दा ठूलो समस्या उत्पादन होइन, बजारको सही जानकारी हो। कतिपयले बिचौलियाले भनेकै मूल्यमा तरकारी बेच्न बाध्य हुन्छन् भने कतिपयले अर्को जिल्लामा त्यही वस्तुको मूल्य दोब्बर रहेको कुरा पछि मात्रै थाहा पाउँछन्। अब भने सरकारले ल्याएको एउटा मोबाइल एपले त्यो दूरी घटाउने प्रयास गरेको छ।
‘आज गोलभेँडाको मूल्य कति छ?’
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)