फुटबलर आशिष राईको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल हुने
baahrakhari.com · Wed Jul 29 08:18:37 GMT 2026
काठमाडौं । युवा फुटबलर आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ मलेसियामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
आगामी अगस्ट २ मा पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अस्ट्रेलिया)बीच यो विशेष खेल हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)