चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कार्बाही गर्न माग
baahrakhari.com · Wed Jul 29 08:19:00 GMT 2026

काठमाडौं । नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको संगठित आक्रमणका दोषीलाई फौजदारी अभियोगमा कार्बाही गर्न माग गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुधबार (आज) ज्ञापनपत्र बुझाउँदै संघले समग्र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउनुका साथै सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नै चुनौती सिर्जना गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)