मम्स इन्टरनेसनल नेपालद्वारा सुनिल र उदीयमान याङतेन सम्मानित
nagariknews.nagariknetwork.com · Wed Jul 29 08:21:56 GMT 2026
मम्स इन्टरनेसनल नेपालले ११औं सागका स्वर्ण विजेता सुनिल लामा र उदीयमान खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आयोजित एक कार्यक्रमका बीच मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा उत्कृष्ट योगदान पुर्याएबापत सुनिललाई सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)