स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
nagariknews.nagariknetwork.com · Wed Jul 29 08:24:27 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल पनि सानेपा पुगि नेता श्रेष्ठप्रति श्रञ्द्धाञ्जली अर्पण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)