ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य
kendrabindu.com · Wed Jul 29 08:23:39 GMT 2026

काठमाडौं । नेपालका अग्रणी बहुविशेषज्ञ अस्पताल ह्याम्स अस्पताल र भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतबीच रणनीतिक सहकार्यको औपचारिक घोषणा गरिएको छ। सहकार्यमार्फत नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने तथा जटिल उपचारका लागि समन्वित रेफरल प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।
सहकार्यको घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू’ विषयक निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)