फिफाद्वारा विश्वकपको सेयर निजी लगानीकर्तालाई बेच्ने प्रस्ताव, यूईएफएको आपत्ति
ratopati.com · Wed Jul 29 08:31:14 GMT 2026
जुरिच। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य प्रतियोगिताहरूको सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्ताव अघि सारेको छ।
फिफाको यस प्रस्तावले युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) लाई क्रुद्ध बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)