रास्वपाको केन्द्रीय समिति बैठक जारी
kendrabindu.com · Wed Jul 29 08:31:05 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक वनस्थलीस्थित घण्टीघरमा अहिले बसिरहेको छ ।
प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)